कोविड – १९ भ्याक्सिनको जानकारी
हजुरको नाम दर्तागरी कोविड – १९ भ्याक्सिन सम्बन्दि, एक्सिस्पोपोइन्टबाट जानकारी प्राप्त गर्नुहोस। यो फारम भरेपछि तपाइको नाम सूचना पाउने लिस्टमा पर्छ अनि भ्याक्सिनचै प्राथमिच्क समूहको आधारमा लगाईन्छ । भ्याक्सिन उपलब्ध भएपछी हामी तपाइलाई फोन गर्छौ।